दमक/
१४ वर्ष अघी झापाको दमकमा स्थापना भएको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्था लि.को सञ्चालक समितीको अध्यक्षमा पूःन टिकाराज सापकोटा चयन हुनु भएको छ ।
सस्थाको १४ औ साधारणसभाले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा रुद्र प्रसाद अधीकारी, सचिवमा कमल प्रसाद नेपाल चयन हुनु भएको छ । सञ्चालक सदस्यहरुमा बलराम पराजुली, अशोक चौधरी, गोविन्द सेनेहाङ, नारायण प्रसाद खतिवडा(निर्मल), रेनु मिश्र र दुर्गा देििव श्रेष्ठ चयन हुनु भएको छ ।
यसै गरि लेखा समितीको संयोजकमा डिल्लीराम मुखिया निर्विरोध निर्वाचित हुँदा सदस्यहरुमा खगेन्द्र नेपाल र हेम कुमारी थापा चयन हुनु भएको छ ।