चासोक तोङनाम, मानव सभ्याताको इतिहास र प्रकृतीको पुजा गर्ने पर्र्व (भिडियो संवाद)

दमक/

अगामी पुष १० गते उधौली पर्व भनेर सरकारले सार्वजनिक विदा दिएको छ । यसलाई किरात जातीहरुले बडो उल्लासमय ढंगले मनाउँदै आएका छन् । पहिला-पहिला घरमा मात्रै मनाइने यो पर्व अहिले भने सार्वजनिक रुपमा मनाउन थालीएको छ ।
यो पर्वलाई अन्नबाली उत्पादन भएर बाली भित्राउने पर्वको रुपमा स्मरण गर्दै आइएको छ । वर्षभरी फलाएका अन्नहरुलाई प्रयोग गर्नु अघी प्रकृतीलाई चढाउनु पर्छ भन्ने सोचका साथ यो पर्वलाई मनाउने गरिन्छ

उद्योली पर्व, चासोक तोङनाम, यसको पृष्ठभूमि देखी अहिले मान्दै आइएको प्रचलन सम्मका कुराकानी गरेका छौ किरात यांकथुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकसँग ।

उज्यालो खवरको कार्यालयमै आएर गरिएको यो कुराकानी तलको लिंकमा राखीएको छ ।

Share: