नेम्वाङले १६९ मत ल्याएर विजय भर्एका हुन्

मओवादी केन्द्र प्रदेश नं १ अध्यक्षमा नेम्वाङ विजयी

झापा
नेकपा माओवादी केन्द्र प्रदेश १ कमटिीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ ९मक्सिो० वजियी भएका छन्। मक्सिोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए। अध्यक्षमा ७ मत बदर भएको थयिो।
तीनजना उपाध्यक्षमा मणकिुमार साम्पाङ ९१११०, देवान चाम्लङि ९१२०० र शविकुमार डाँगी ९११३० वजियी भएका छन्।

सचवि पदमा गणेश उप्रेती ९सुशील०ले १४८ मत ल्याएर वजियी बने। उनका प्रतद्विन्द्वी सपिी कडरयिाले ८३ मत ल्याए।
यस्तै ३ जना सहसचविमा कुमारी राई ९११४०, सागर करिाँती ९७३० र ऋषरिाम ढुंगाना ९९५० वजियी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ९गगन० वजियी भएका छन्। उनका नकिटतम प्रतद्विन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरन्।
९ जना पदाधकिारीका लाग िभएको नर्विाचन प्रक्रयिामा २४० जनाले मतदान गरेका थएि भने २९ जनाको उमेदवारी परेको थयिो। मतदान प्रक्रयिामा १९ जना अनुपस्थति भएको नर्विाचन समतिलिे जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।