ट्रायाल दिँदै गरेको अवस्थामा एक जना पक्राउ

प्रहरी द्धारा झापाको बिर्तामोडमा एक जना पक्रउ

बर्तिामोड
झापाको बर्तिामोडमा अर्काको नाममा ट्रायल दँिदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दमक नगरपालकिा-९ का ३७ बर्षीय हरी श्रेष्ठ भननिे हरबिहादुर प्रधानलाई पक्राउ गरेको हो ।

जल्लिा प्रहरी कार्यालय झापाका अनुसार श्रेष्ठले उनका सहोदर भाई सुजतिबहादुर श्रेष्ठको नाममा ट्रायल दएिका थएि । मोटरसाइकलको लाइसेन्स बनाउनका लाग िप्रयोगात्मक परीक्षा दनिेबेलामा भाईको स्थानमा दाजु सहभाग िभएपछ िप्रहरीले उनलाई पक्राउ गरेको हो ।

बर्तिामोडस्थति कान्तपिुर ड्राइभङि ट्रेनङि सेन्टरमा २१ बर्षीय भाई सुजतिको नाममा ट्रायल दँिदै गरेको फेला परेपछ िप्रहरीले उनलाई पक्राउ गरेको जल्लिा प्रहरी कार्यालय झापाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल