सुत्केरीलाई निशुल्क पोषण खाना (भिडियोमा हेरौ)

दमक/
झापाको दमकमा सुत्केरीलाई निशुल्क पोषण खाना वितरण थालीएको छ ।

 

दमक नगरपालिका वडा नं ६ ले आफ्नो वार्षिक बजेटमै राखेर सुत्केरी भएका जोसुकै महिलाको घरमा पोषण खाना उपलब्ध गराउन थालीएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनु भयो ।

 

यसले सुत्केरी हुदा विप्पन्न परिवारमा पोषण खानाको अभावलाई टार्ने र अन्य वर्गकोमा पनि वडा सरकार भएको प्रत्याभूति दिलाउने प्रयास स्वरुप यो कार्यक्रम राखीएको उहाँको भनाई छ ।

 

यसै सन्दर्भमा बुधबार रमेश श्रेष्ठको घरमा सुत्केरी पोषण खाना लिएर वडाको टोली पुगेको थियो ।

 

वडाले मन्सुली चामल २० केजी, गाईको घ्यू, मुसुरी दाल,मौरीको मह,कुखुराको अण्डा र ज्वालो एक,एक केजी प्रदान गरेको वडा सचिव प्रकाश घिमिरेले जानकारी दिनु भयो ।

भिडियोमा हेरौ

सुत्केरी भएको घरमै पोषण खाना – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष