एक करोड लगानीमा ‘काशी गार्डेन रेष्टुरेण्ट’को उद्धघाटन

दमक/

दमक ४ मा काशी गार्डेन रेष्टुरेष्टको उद्धघाटन भएको छ । करिव एक करोड रुपैँयाको लगानीमा खुलेको यो रेष्टुरेण्ट खुल्ला स्थान र फराकीलो ठाउमाँ रहेको छ ।

पुराना कुराहरुलाई आधुनीक तरिकाले सज्जी सज्जावट गरिएको यो रेष्टुरेण्टमा एक सय भन्दा बढि परिकार पाइने जनाइएको छ ।

स्थानीय साजन र सागर पोखरेल दाजुभाईले संयूक्त रुपमा यो रेष्टुरेण्ड खोल्नु भएको हो । ५ कट्ठा क्षेत्रफलमा फैलिएको रेष्टुरेण्डको दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले समुद्धघाटन गर्नु भएभएको छ । श्रीपञ्चमीको अवसर पारेर उद्धघाटन गरीएको रेष्टुरेष्टमा बोल्दै उप प्रमुख भट्टराईले भन्नु भयो अहिलेको आर्थीक संकटको अवस्थामा समेत चुनौती मोलेर नयाँ ढंगले सुरु गरेको व्यवसायले नयाँ उचाई चुमोस ।

 

यता यसका सञ्चालक सागर पोखरेलले अहिलेको काशी रेष्टुरेण्ट बिगत आफ्नो ठुलो सपना रहेको बताउनु भयो । आफु आईटि क्षेत्रमा काम गरीरहेको भएपनि आफ्नै ठाउँमा बसेर केहि काम गर्न पर्छ भन्ने हुटहुटीले दाजुभाईको मिहनत र सोचले अहिले यो व्यवसाय सुरु गरेको बताउनु भयो । उहाँले अहिले आफुहरुको योजनाको ३० प्रतिशत मात्रै काम सम्पन्न भएको र यहाँ पूर्वकै सबैभन्दा ठुलो स्विमीङ पुल निर्माण लगायत अन्य आकर्षणहरु थप्न बाँकीनै रहेको उहाँले जानकारी दिनुभयो ।

 

भिडियो हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp