१९ बर्षीया छात्राको मृत्यु

कानेपोखरीको जङ्लमा भेटिएकी १९ बर्षीया कमला आचार्यको रहस्यमय मृत्यु

 

पथरी । मोरङको कानेपोखरी-७, स्थति कानेपोखरी जङ्गल क्षेत्रमा अचेत अवस्थामा भेटएिकी एक १९ कशिोरीको उपचारको क्रममा मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालकिा- १ स्थतिका काडल्लिरिाम आचार्यको घरमा बस्दै आएकी १९ बर्षयि कमला आचार्यको १३ गते ९मङ्गलबार० अपरान्ह् ४ बजे वरिाट नर्सङिहोममा उपचारको क्रममा मृत्यु भएको हो । उर्लाबारीको राधकिामा मावमिा बाल िवज्ञिान ९प्लान्ट साईन० को कक्षा १२ भखरै पास गरेकी छात्रा हुन् ।

१ बजे मुख्य सडक दक्षणिमा जङ्गलमा फेला परेकी थइिन । पूर्वपश्चमि राजमार्गदेख ि४० मटिर दक्षणि डाँस मोरङ्गी सामुदायकि वन क्षेत्रमा घास दाउरा ल्याउने जाने महलिाहरुले पुस १२ गते दउिँसो १ बजे अचेत अवस्थामा भेटेका इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
जङ्गलमा एक्लै पानी पानी भन्दै चच्यिाइ रहेकी कमला आचार्यलाई उनहिरुले भेटेपछ िप्रहरी बोलाएर उद्दारको प्रयास भएका थएि । कानेपोखरी अस्थाई प्रहरीका प्रहरीले कमलालाई तत्काल पथरीको अस्पताल भर्ना गरेको थयिो । पथरीको अस्पतालमा आफन्तले लुगा फेर्दनि खोज्दा गुप्ताङ्गमा ब्लड देखएिको थयिो ।

जङ्गलमै पानी पानी भन्दै हरिकि, हरिकि गर्दै गरेको अवस्थामा फेला परेकी कमलाले आफूले मुसालाई दनिे बषि सेवन गरेको बताएकी थइिन् । कनि बषि सेवन गरेकी हुन सोध्ने क्रममै बेहोस भएपछ िआचार्यलाई थप उपचारका लाग िवरिाट नर्सङि होम, बरिाटनगर लगएिको थयिो ।
आचार्य काकाको घरबाट तीनदनि अघ ि९१० गते० साथीकोमा जाने भनेर हडिेकी थइिन् । उन िसुन्दरहरैंचा नगरपालकिाको कृष िशाखामा ६ महनिाको लाग िओजेटी गर्दै गरेकी राधकिा मावकिा बाल िबज्ञिानका शक्षिक नवनि सुवेदीले बताए ।

कमलाले भखरै कक्षा १२ पास गरेकी र उनी सुन्दरहरैंचा नगरपालकिा कृष िशाखामा ६ महनिाको ओजेटीमा सक्न १ महनिा बाँकी रहेको शक्षिक सुवेदीले बताए । तीन दनिे कृषकिो सुन्दरहरैंचाको तालमिमा गत शुक्रबार र शनबिार तालमि लएिर बेलुका हडिेकी कमला आइतबार तालमिमा उपस्थति नभएको शक्षिक सुवेदीले बताए । शनबिार तालमि सकेपछ िकृष िशाखाको प्रमुख फडन्द्रि भण्डारीले वरिाटचोकको बुधबारेसम्म कमलालाई पुर्याई दएिका थएि ।

कमला आचार्यको स्थायी घर खोटाङको दक्तिेल रुपाकोट मझुवागढी नगरपालकिा-१ हो । उनी कृष िवषिय बाल िवज्ञिान अध्ययन गर्न सुन्दरहरैंचा आफ्नो काकाकोमा बस्दै आएकी थइिन् । कानेपोखरी जङ्गलमा एक्लै युवत िकनि, आएकी थइिन्रु यी लगायतको बषियमा जल्लिा प्रहरी कार्यालय मोरङले अनुसन्धान गररिहेको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोस्टमार्टम् दाह संस्कार भएको उनका काकी अनतिा आचार्यले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच