दमक/
गएराती परेको वर्षातका कारण झापाको भद्रपुर नगरपालीका वडा नं। १ लाहुरे चौक नजकि रहेको राजपैनी खोलाको पुलमा क्षती भएको छ ।
अहिले यहाँ मर्मतको काम भइरहेको छ । बाटो पूणर् रुपमा बनिनसकेका कारण सवारी साधनहरुलाई डाईभर्टसन गराई बैकल्पकि मार्गद्धारा आवागमन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अन्दाजी ५० मटिरको सीमेन्टले बनेको कल्वर्ड पुल पानीले क्षती पुर्याएको हो ।
जोखीम अवस्थामा रहेकोले भद्रपुरदेखी बनयिानी केचना चल्ने भीत्री मेची राजमार्ग सडक खण्डमा आवतजावत बन्द गरिएको छ ।
सवारी साधनहरुलाई डाईभर्टसन गराई बैकल्पकि मार्गद्धारा सुचारु गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
https://fb.watch/sKgXE8qeI7/