Search
Close this search box.
"प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण"

प्रदेश १ मा कोरोना संक्रमण बढी देखिएको छ

झापा । प्रदेश १ मा पछल्लिो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टजिेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखएिको सामाजकि वकिास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७-७, इलाम र झापामा १-१ र प्रदेश १ बाहरिका २ जनामा संक्रमण देखएिको हो । मोरङको वरिाटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालकिा र झापाको कमल गाउँपालकिामा १-१ र प्रदेश १ बाहरिका २ जनामा संक्रमण देखएिको हो ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महलिा र ८ पुरुष रहेका छन् । सक्रयि संक्रमतिको संख्या १५० रहेको सामाजकि वकिास मन्त्रालयले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp