कोरोनावरुिद्धको खोप

उपत्यकामा पनि दिन थालियो बालबालिकालाई विद्यालयमै खोप

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै सरकारले उपत्यकाका वद्यािलयमै गएर बालबालकािलाई कोरोनावरुिद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललतपिुरमा फाइजर र भक्तपुरमा मोडर्ना खोप लगाउन सुरु गरेको स्वास्थ्य सेवा वभािगको खोप शाखाले जनाएको छ ।

वभािगले आइतबारदेख विद्यािलय तहमै खोप लगाउन जल्लािलाई नर्देिशन दए िपन किेहीले भने सुरु गरेको छैन । भक्तपुरको सूर्यवनाियक नगरपालकािले दधकोिटको अरनकोि माध्यमक िवद्यािलयका ६ सयभन्दा बढी वद्यािर्थीलाई खोप लगाएर वद्यािलयमा खोप लगाउने अभयािनको सुरुवात गरेको हो ।

ॅखोप लगाउन पाउँदा वद्यािर्थी खुसी छन्,’ अरनकोि माध्यमक िवद्यािलयका प्रधानाध्यापक लेखनाथ रमािलले भने, ॅआमा‚ बुबा र शक्षकिले खोप लगाउँदा नानी बाबुले लगाउन पाएका थएनिन् । कोरोना बढ्न लाग्दा उनीहरुलाई पन खिोप लगाउँदा हामी पन खिुसी छौं ।’
यसअघ १ि८ वर्षमाथकाि वयस्कलाई कोभसल्डि,ि भेरोसल,ि जे एन्ड जे, फाइजर र मोडर्ना लगाइएको थयोि । सरकारले १२ वर्षभन्दा माथ रि १८ वर्षमुनकाि बालबालकािलाई अमेरकािमा बनेको फाइजर र मोडर्ना खोप दन िसुरु गरेको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले