रवि पक्राउ परेको घटनाको विरुद्ध दमकमा पनि र्‍याली

दमक, कार्तिक ११
पार्टी सभापति रवि लामिछानेलाई सहकारी अपचलनको मुद्धामा पक्राउ गरिएको अवस्थामा निष्पक्ष छानविनको माग गर्दै लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवाईमा दमकमा पनि र्‍याली निकालिएको छ ।

 

‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यवद्धताका लागि’ भनेर व्यानरमा नाम दिई नागरिक समाजको र्‍याली उल्लेख गरिएको छ । आइतबारको सो र्‍यालीमा देशमा राजनीतिक वेथिती बढेको उल्लेख गरिएको छ ।

 

दमकमा भएको यामु निरौलाको हत्याका दोषीलाई पक्राउ गर्ने कुरामा पनि तदारुकता देखाउनु पर्ने आवाज उठाइएको छ ।
र्‍यालीमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभाग सदस्य विनोद सुवेदीले रवि लामिछानेमाथि प्रमाण बनाउँदै फसाउन खोजिएको उल्लेख गर्दै निष्पक्ष छानविनको कुरा उठाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो