ओम शान्ति डेण्टलको बेलडाँगीमा निःशुल्क शिविर

दमक, मंसिर २०
झापाको दमक ५ बेलडाँगी रोडमा रहेर दाँतको उपचारमा आफूलाई चिनाउँदै आएको ओम शान्ति डेण्टल हस्पिटलले आफूलाई समाज सेवाको क्षेत्रमा पनि चिनाउँदै लगेको छ । यसक्रममा पछिल्लो पटक दमक ३ बेलडाँगीस्थित मनकामना एकेडेमीका विद्यार्थीहरुलाई निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरेको छ ।

 

झापाका विभिन्न ठाउँमा विद्यालयमा दाँतको निःशुल्क शिविर सञ्चालनका क्रममा मनकामनाका २ सय जना विद्यार्थीले दाँतको परीक्षण गराएका छन् । त्यसमध्ये १० जनाको दाँत खोलिएको हस्पिटलका व्यवस्थापक कमल गैरेले जनाउनु भयो ।

 

 

हस्पिटलका डाक्टर किस्मिता श्रेष्ठको अगुवाईको प्राविधिक टोलीले दाँतको परीक्षण गरेको हो । कार्यक्रम एकेडेमीका तारा गुरागाईंको अध्यक्षतामा सम्पन्न भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप