कालोपत्रे उप्कएिको ठाउँमा फेरि कालोपत्रे गरनिे

उप्कएिको सडकमा फेरि कालोपत्रे गरनिे

 

पथरी । मोरङको कानेपोखरी गाउँपालकिा-६ मूलगाउँस्थति कृषि सडकको कालोपत्रे उप्कएिको ठाउँमा फेरि कालोपत्रे गरनिे भएको छ ।
आइतबार गाउँपालकिाकी उपाध्यक्ष तथा अनुगमन समतिकिो संयोजक राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधकिृत गायत्र श्रेष्ठ, वडा नं। ६ का वडाध्यक्ष खड्ग बस्नेत र इन्जनियिर रञ्जन नरिौलासहतिको टोलीले सडक अनुगमन गरेको छ ।

अनुगमन टोलीले उप्कएिको स्थानमा कटङि गरी पुनः कालोपत्रे गर्ने जनाएको छ । उपाध्यक्ष इङ्नामले ठेक्का लागेको ५ महनिा पछि सडक कालोपत्रे थालेर ठेकेदारले ढलिासुस्ती गरेकाले पनि  समस्या आएको बताइन् ।उनले स्टमिेटअनुसार नै काम हुनुपर्ने बताइन् ।

यही सडकको पङिडाँडा चोकमा गरएिको कालोपत्रे पनि यस्तै समस्या आएर ४० मटिरसम्म भत्काएर पुनः कालोपत्रे गरेको उनले बताइन् ।
कालोपत्रे गरएिको सडकमा उप्काउँदा बेससहति सबै उप्कनिे भएकाले सडक मापदण्डअनुसार गुणस्तरीय नै बनेको इन्जनियिर रञ्जन नरिौलाले दाबी गरे । अनुगमनको क्रममा कालोपत्रे खनेर नापजाँच गरएिको थयिो । नाप्ने क्रममा बेस ६ इन्च राख्नुपर्नेमा ७ इन्चसम्म पुगेको र थकिनेस ३० एमएमभन्दा बढी नै रहेको पाइएको उनले बताए ।

त्यसैगरी चौडाइ ५ मटिर पुगेको थयिो । कककमसल काम भएको भए छुँदै बुरुरु नस्किनिुपर्ने हो तर, त्यहाँ पचि गर्ने बत्तिकिै उप्काएर यस्तो समस्या आएको हो’-इन्जनियिर नरिौलाले भने ।

पुस २३ गते रतुवामाई नगरपालकिामा रहेको वीर नर्मिाण सेवाले तत्काल पौडेल चौकदेख िखड्ग श्रेष्ठको घरसम्म करबि २ सय मटिर पचि गरेको थयिो । भोलपिल्ट बहिान स्थानीयले खड्ग श्रेष्ठको घरछेउको होमपाइप जडान गरेको ठाउँमा पचि उप्काउँदा सजलिै उप्कएिपछ िसामाजकि सञ्जालमा सार्वजनकि गरेका थएि ।

त्यसपछ िवभिन्नि सञ्चारमाध्यमले समाचार लेखेका थएि । सडकको बेस नर्मिाणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखएिको स्थानीयले बताएका थएि । उनीहरूले मापदण्ड, गुणस्तरीय काम हुनुपर्ने र उप्कएिको ठाउँमा पुनः कालोपत्रे गर्नुपर्ने स्थानीयको माग थयिो ।

सडक नर्मिाणको काम सम्पन्न भएर गाउँपालकिालाई हस्तान्तरण गरेको १३ महनिासम्म पनि कुनै ठाउँमा खराबी आए ठेकेदारले पुनः मर्मतको काम गर्नुपर्ने उपाध्यक्ष इङ्नामको भनाइ छ ।

पौडेल चौकदेख िपङिडाँडासम्म १।७ कलिोमटिर सडक नर्मिाण गर्नका लाग ि९६ लाख ४६ हजार रुपैयाँमा वीर नर्मिाण सेवाले ठेक्का पाएको थयिो । सङ्घीय सरकारबाट आएको अनुदान र कानेपोखरी गाउँपालकिाको बजेटमा उक्त सडक नर्मिाण भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री र प्रहरीको भूमिका माथि राष्ट्रियसभामा प्रश्न

काठमाडौं,९ भदौ । नेकपा (एमाले) का राष्ट्रियसभा सांसद सोमनाथ पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रशासनबाटै अमानवीय र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका