कोरोना सङ्क्रमति हुनेहरूको सङ्ख्या दैनकि दोब्बर हुँदै

धरानमा दैनकि दोब्बरले बढ्दै सङ्क्रमति

धरान । धरानमा कोरोना सङ्क्रमति हुनेहरूको सङ्ख्या दैनकि दोब्बर हुँदै गाएको छ । दैनकि दोब्बर सङ्क्रमति बढेकाले सुनसरीमा सबैभन्दा बढी कोरोना सङ्क्रमति धरानमा देखएिका छन् ।
प्रदेश १ को सामाजकि वकिास मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनकि गरेको तथ्याङ्कअनुसार सुनसरीमा एकैदनि २ सय ८६ जना सङ्क्रमति पाइएकोमा धरानमा मात्र १ सय ८७ जना रहेका छन् । । धरानपछि इटहरीमा ७२, दुहबीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोसी गाउँपालकिा र वराहक्षेत्रमा २-२, बर्जु र भोक्राहानरसिंहमा १-१ जना सङ्क्रमति पाइएका छन् ।

सरकार र डब्ल्युएचओले जारी गरेको कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरी अत्यधकि भीडभाड गर्नु, मास्क नलगाउनु, सामाजकि दूरी पालना नगर्नु, होम क्वारेन्टनिमा बसेका भनएिकाहरू पनि खुलेआम बाहरि घुमघाम गर्नु नै मुख्य कारण रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
ओमक्रिोन भेरयिन्ट फैलँदै गर्दा धरानमा भने खासै स्वास्थ्य सुरक्षा अपनाइएको थएिन । वभिन्नि सांस्कृतकि कार्यक्रम, पार्टी, भोजभतेर भीडभाडका साथ सञ्चालन भएका थएि ।

यसैबीच धरानस्थति बीपी कोइराला स्वास्थ्य वज्ञिान प्रतष्ठिानमा पनि कोरोना सङ्क्रमति चकित्सिक, नर्स र कर्मचारीको सङ्ख्या दनिदनिै बढरिहेको छ । प्रतष्ठिानका सह-प्रवक्ता डा।चुरामण िपोखरेलका अनुसार मङ्गबारमात्रै ६ जना चकित्सिकको पसिआिर रपिोर्ट पोजेटभि आएको छ ।
प्रतष्ठिानमा उपचारका लाग िआएका व्यक्तहिरूको पसिआिर गरएिका ३ सय ७६ जनामध्ये २ सय ६ जनाको रपिोर्ट पोजेटभि आएको हो ।

त्यसैमा प्रतष्ठिानकै चकित्सिकहरू पनिपरेका हुन् । प्रतष्ठिानमा कोरोना सङ्क्रमणको अवस्था भयावह रहेको छ । उनले भने, ककप्रतष्ठिानमा प्रदेश १ र २ का बरिामी उपचारका लाग िआउने भएकाले तनिै बरिामीको उपचारका क्रममा चकित्सिक र नर्सहरू सङ्क्रमति भएका हुन् ।


उनले एकसाता यता कतजिना चकित्सिक, नर्स, कर्मचारी र वद्यिार्थी सङ्क्रमति भए त्यसको तथ्याङ्क भने नकिाल्न बाँकी रहेको बताए । सङ्क्रमति चकित्सिक, नर्स र कर्मचारी होम आइसोलेसनमा बसेको पन िबताए । बरिामीको उपचारमा संलग्न चकित्सिक, नर्स र कर्मचारीहरू सङ्क्रमति भएपछ िओपडिी, वार्ड, शल्यक्रयिा, शक्षिण, अनुसन्धान र दैनकि गतविधिमिा असर परेको सह-प्रवक्ता डा। पोखरेलले बताए ।

धरानमा बढ्दो सङ्क्रमणको बारेमा नगरप्रमुख तलिक राईले भने, कककोरोना सङ्क्रमणका बारेमा सोमबारमात्र प्रमुख जल्लिा अधकिारीको कक्षमा सुनसरीका सबै स्थानीय तहका मेयर र अध्यक्षहरूको बैठक बसेका थयिौं । डसिसिएिमसीको त्यो बैठकले परस्थिति िअनुकूल नणर्ियहरू गर्ने भनेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा

नेपालबाट मान्छे बेच्ने एजेण्ड ध्वस्त हुनु आवश्यक छ : ओली

काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गर्नु