दमकमा ५५ पेन्ट रगत संकलन

received_4244340205667341

दमक/
झापाको दमकमा बुधबार रक्तदान सम्पन्न भएको छ । यहाँ रहेका विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनमामा रक्तदान भएको हो । आफ्नो वार्षिक कार्यक्रमको सुचिअनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक मद्येको लायन्स क्लब अफ दमक बिग बुद्धका अध्यक्ष कृष्णराज दाहालले जानकारी दिनु भयो ।

लायन्स क्लब अफ दमक बिग बुद्ध , बेलसिटी, सेविका र झापा दमक गरि चारवटा लायन्स क्लबहरुले संयुक्त आयोजना गरिएको रक्तदानमा ५५ जनाले रगत दान गरेका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्रका साथमा चिसो मौसममा शिरलाई न्यानो बनाउन भन्दै एक एक वटा टोपी पनि बितरण गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित