घटनाका

पत्रकार वश्विकर्माको उपचारमा लापरवाही गर्दा मृत्यु :अस्पताललाई कारबाहीको माग

 

पत्रकारसँग सम्बन्धति वभिन्नि सङ्घसङ्गठनले बहिीबार मृत्यु भएका पत्रकार एलबी वश्विकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थति नजिामती कर्मचारी अस्पताल ९सभिलि अस्पताल०मा उपचारका लागि पुर्याइएका पत्रकार वश्विकर्मालाई कोरोना परीक्षणबनिा उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ । सङ्घले वज्ञिप्त िजारी गरी घटनाका दोषीउपर छानवनिसहति कडा कारबाही गर्नुपर्ने र पीडति परविारलाई उचति क्षतपिूर्तकिो व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।

टभिी टुडे टेलभिजिनमा कार्यरत पत्रकार वश्विकर्माको स्वास्थ्यमा अचानक समस्या देखएिपछिबुधबार राती ललतिपुरस्थति पाटन अस्पताल पुर्याइएपछि उपचारकै क्रममा बहिीबार बहिान ३ः०० बजे नधिन भएको थयिो ।

२६ वर्षीय स्व वश्विकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन नविासी वश्विकर्मा पछल्लिो समय काठमाडौँमा रही पत्रकारतिामा सक्रयि थएि । उनले इमेज टेलभिजिन, जनता टेलभिजिन, इकागज डटकमलगायतमा काम गरेका थएि ।

त्यसैगरी राष्ट्रयि दलति पत्रकार सङ्घ नेपालले पत्रकार वश्विकर्माले सहज उपचार नपाउँदा नधिन भएको जनाउँदै सो वषियमा तत्काल छानबनि गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालले पन िवज्ञिप्त िजारी गरी पत्रकार वश्विकर्माको नधिनले नेपाली पत्रकारतिा क्षेत्रले एक कुशल, ऊर्जाशील पत्रकार र समाजवादी प्रेस सङ्गठनले एक कर्मठ संस्थापक सदस्य गुमाएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ एशोसएिट प्रदेश समतिलिे पन िपत्रकार वश्विकर्माको नधिनप्रत िदुःख व्यक्त गरेको छ । मृतक वश्विकर्माको बहिीबार नै पशुपत िआर्यघाटमा दाहसंस्कार गरएिको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि बजेटप्रति कृषि अभियन्ता नेपालको असन्तुष्टि

काठमाडौं,१६ जेठ । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले नीति तथा कार्यक्रममा व्यक्त गरिएका कृषि प्राथमिकतालाई पर्याप्त रूपमा

सुरक्षित समाज निर्माणका लागि महिला माथि हुने विभेद अन्त्य हुनुपर्छः राष्ट्रपति

काठमाडौं,१६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिला माथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका

लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः सभामुख अर्याल

काठमाडौं,१६ जेठ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लब जस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भएको छ। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको

ऊर्जा क्षेत्रमा बजेट सकारात्मक तर दीर्घकालीन लक्ष्यमा अस्पष्ट भएको दुलालको दाबी

काठमाडौं,१६ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटले ऊर्जा क्षेत्रका लागि

मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा रेखा थापा नियुक्त

काठमाडौँ,१६ जेठ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित हुनु भएको छ। अस्पताल र अभिनेत्री थापाबीच आगामी एक

नयाँ चलचित्र हललाई १० वर्ष पूर्ण आयकर छुटको घोषणा

काठमाडौं,१६ जेठ। सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने भएको छ । आर्थिक वर्ष २०८३ /