घाइते

आगो ताप्ने क्रममा झगडा हुँदा ट्रक चालकको कान काटेर दुई युवा फरार

 

झापा/

मोरङको सुन्दरहरैँचा नगरपालकिा-१२ वरिाट चोकमा बुधबार राती आगो ताप्ने क्रममा झगडा हुँदा दुई युवाले ट्रक चालकको कान नै काटदिएिका छन् ।
प्रदेश १-००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालकिा-७ का ५२ वर्षीय वोधवक्रिम मुखयिाको देव्रे कान ती युवाहरुले काटदिएिका हुन् । कान काट्ने युवाहरुको पहचिान हुन नसकेको प्रहरीले जनाएको छ ।

मुखयिाले समिेन्ट लोड गरएिको ट्रक लएिर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थएि । वरिाट चोकमा पुगेछिती ११स्२५ बजेतरि ट्रक पार्कङि गरेर उनी खाना खान नजकिैको होटलमा छरिेका थएि ।त्यसपछि होटल अगाडि बालेको आगो तापरिहेका बेला दुई युवासँग भनाभन भएको थयिो ।

ति  युवाले मादक पदार्थ सेवन गरेको बताइएको छ । भनाभनकै क्रममा ड्राइभरले आगो नभिाइ दएिपछि युवाहरुले कान काटेर फरार भएका हुन्,’ स्थानीय युवाले भने । कान काटएिका चालकलाई वरिाटनगरको नोबेल शक्षिण अस्पतालमा उपचार गराइरहेको छ ।

अस्पताललाई उद्रति गर्दै प्रहरीले दएिको जानकारी अनुसार गम्भीर अवस्थाका घाइतेको आइसीयूमा उपचार भइरहेको छ । घाइते अवस्थाका उनी सामान्य मात्रै बोल्न सक्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काँग्रेस, एमाले र मदेसबादी मिलेर सरकार बनाउने भए हाम्रो समर्थन रहन्छ : प्रचण्ड

सुर्खेत,३ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु

वैज्ञानिकहरूको नयाँ खोज, ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ ।

४० लाख अवैध सामानसहित ट्रक पक्राउ

सिरहा,३ जेठ । सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा

दमकमा भव्य भएको ‘कुलिनरी कम्पोडीसन’ले के सन्देश दियो?

दमक,२ जेठ ।सेतो गाउनमा सझीएको यो भीड । यो सेतो गाउन लगाउनेहरु सेफ अर्थात किचेनमा काम गर्नेहरुनै हुन । तर स्वदेशका मात्रै नभएर विदेशका पनि

कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै रकम सहयोग गर्ने कार्यकर्ताको प्रतिवद्धता

दमक,जेठ २ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)वडा कमिटी दमक ८ले स्थापना गरेको विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै १लाख बढी रकम अक्षयकोषलाई सहयोग गर्ने कार्यकर्ताले प्रतिवद्धता