अस्पतालनै संक्रमणको जग बन्दै

अस्पतालनै कोरोना सर्ने मुख्य केन्द्र बन्दै, दमक अस्पतालमा थेगीनसक्नुको भीड( भिडियो)

दमक/
दमक १ स्थित दमक अस्पताल सरकारी अस्पताल हो । यो अस्पताल दमक नगरपालिकाद्धारा सञ्चालीत अस्पताल हो । यसको सम्पूणर् व्यवस्थापन दमक नगरपालिकाले नै गर्ने गर्छ । झापाको माई पश्चिम सम्मका सबै पालिकाहरुको बिमाको पहिलाृ बिन्दुको अस्पताल यहि हो ।

त्यसैले यहाँ झापाको पश्चिमी , दक्षीण क्षेत्रका नागरिकहरु बढिमात्रामा सेवा लिने आउने गर्छ । यतीमात्र हैन । यो दमकको उत्तरी क्षेत्रका जिल्ला र पालिकाका नागरिकका लागि पनि सहज अस्पताल हो ।

पश्चिम तर्फका पालिकाका नागरिकले पनि यहाँबाट सेवा लिने गर्दछन् । त्यसैले यहाँ सेवाग्राहिको भीड अन्य अस्पतालमा भन्दा बढि हुने गर्छ ।

उज्यालो खवरको टोली अस्पतालको अवस्थाको बारेमा रिपोर्टिङ गर्न जाँदा जे देख्यो त्यही कुरालाई जस्तको तस्तै भिडियो खिचेर ल्याएको छ । तलको लिङमा क्लिक गरेर दमक अस्पतालको अवस्थाको बारेमा हेर्न सक्नु हुने छ ।
भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा