बीमाबाट पाँच लाखसम्मको उपचार व्यवस्था गरिने : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं, माघ १४
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याउन सरकारको योजना अघि बढेको बताउनु भएको छ ।

 

 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बीमा रकम पाँच लाख रुपैयाँ पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य बीमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,।’

 

साथै उहाँँले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ अव हतकडी लाग्ला कसको नाडीमा ?

दमक,८ वैशाख । निकै भावुक र उत्तेजक नारा ‘मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ । जेन जी आन्दोलनको बेला यूवाहरुको मुख मुखबाट यो नारा बोलीयो

बार्नेटका पूर्व उपमेयरद्धारा जनप्रतिनिधिको संख्या घटाउन सुझाव

काठमाडौँ,८ चैत । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।