"मृत्यु"

कोरोनावरिुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

कैलालीमा कोरोनावरिुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जल्लिा स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालकिा-४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालकिा-४ स्थति वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थएि ।

Share: