समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा ल्वागुन

दमक, माघ २३
समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा गोविन ल्वागुन चयन हुनु भएको छ ।

 

नेकपा (समाजवादी) निकट सो संगठन अन्तर्गतको समितिको उपाध्यक्षमा रीता दाहाल र डिकेन्द्र बस्नेत, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र दिपिका लोहार तथा कोषाध्यक्षमा एलिजा भेटवाललाई चयन गरिएको छ ।

 

 

सदस्यहरूमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी र जयकुमार राईलाई चयन गरिएको संगठनका अगुवा अनिलदेव राईले जानकारी गराउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु