माओवादी केन्द्रको दमक नगरमा पुनः रवि

दमक, फागुन ७
नेकपा माओवादी केन्द्र दमक नगरको दोस्रो अधिवेशनबाट पुनः रवि बस्नेत अध्यक्षमा चयन हुनु भएको छ ।

 

बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा रविकासाथै उपाध्यक्ष नवराज सुवेदी, सुवास गड्तौला, रुद्र कार्की, महिला उपाध्यक्षमा शान्ति धिमाल, सुस्मा अधिकारी, सचिवमा डम्बर बोहोरा, सह सचिवमा युवराज गजमेर, सुन्दर देवान,असिम राई, शान्तिराम भट्टराई तथा कोषाध्यक्षमा पदम सापकोटासहित ५५ सदस्यीय समिति गठन भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा