खोपको भर

दमकमा खोप अभियान तिब्र, बालबालिकालाई पनि खोप लगाइदै (भिडियो सहित)

damak khop

 

 

 दमक/

झापाको दमकमा विभिन्न प्रकारका खोपहरु लगाउने काम तिब्ररुपमा अघि बढि रहेको छ । पहिलो, दोस्रो तथा अतिरिक्त (बुस्टर) डोजका खोपहरु लगाउने कामहरु धमाधम भइरहेका छन् ।

भेरोसेल, कोभिसिल्ड र जोनसोन एण्ड जोनसोन नामक खोप निरन्तर लगाइरहिएको छ । यी खोपहरु पहिलो पटक लगाउनेहरुलाई वडागतरुपमा नागरिकता हेरेर खोप लगाइरहिएको छ भने त्यसपछि अन्य (दोस्रो र अतिरिक्त) डोज पहिलो पटक खोप लगाएको परिचयपत्रका आधारमा खोप लगाइरहिएको छ ।

बिहिबार र शुक्रबार दमकका १० वटै वडामा १८ वर्ष भन्दा माथीका सबै नागरिकका लागि खोप अभियान चलिरहेको छ । यसपछि लगत्तै १२ वर्ष देखि १७ वर्ष सम्मका विद्यार्थीका लागि पनि खोप कार्यक्रम सञ्चालन हुने कार्यतालिका पनि सार्वजनिक भइसकेको छ ।

१६ माघ देखी २० गते सम्म ५ दिन सम्म खोप अभियान चल्ने छ । ती दिनमा विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित हुन नगरपालिकाले सुचना निकालेर अनुरोध पनि गरेको छ ।

भिडियो 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।