आइतबारका लागि बोलाइएको संसद्‍ बैठक स्थगित

 

 

 

 

 

 

 

काठमाडौं / माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो । शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो । शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन शाह पाँचथर पुगेर पार्टीका उम्मेदवारका लागि भोट माग्दै

पाँचथर,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त हुनुन्छ । हिजोसम्म झापामा रहनु भएको उहाँ आज बिहान इलाममा मतदातालाई

इलाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाम,८ माघ । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक

बालेनलाई पत्याएनन् युवाले, एमालेमै फर्किए गैरे

दमक,८ माघ। अन्य दल छोडेर बालेन टिममा छिरेका युवाले उनलाई २४ घन्टा पनि पत्याएनन् । युवा संघको दमक नगर कमिटीको सचिब छोडेर बालेनलाई जिताउन गएका

झापा– ५ : मतदाता भन्दैछन् , हाम्राे ठाउँकाे विकास गर्ने उम्मेद्वार नै राेज्छाैं

दमक, ८ माघ । झापा क्षेत्र नं ५ चुनावी सरगर्मीले फेरि एकपटक यो क्षेत्र तातिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको तयारीका