कोरोना जाँच

एक पटक पोजिटिभ आएपछि गल्तीले पनि दोश्रो पटक पीसीआर नगराउनुहोस्,

 

 

 

झापा \

कोरोना जाँच रिपोर्ट पोजिटिभ आए पछि मानिसहरु आइसोलेसनमा जान्छन् । १० देखि १४ दिन क्वारिन्टीनमा रहेपछि उनीहरुको सामुन्ने ठूलो सवाल यो हुन्छ कि अब उनीहरुलाई फेरि कोरोना टेस्ट गराउनुपर्दछ जबकी उनीहरु एक दम स्वस्थ महशुस गरिरहेका छन् ।

कैयौं मानिसहरु जब आइसोलेसनबाट बाहिर आउनुभन्दा पहिला आफ्नो र अरु व्यक्तिको सुरक्षा सुनिश्चित गराउनको लागि जब जाँच गराउँदछन् तब उनको रिपोर्ट फेरि एक पटक पोजिटिभ आउँदछ यस्तोमा प्रश्न उठ्दछ कि के तिनीहरु ऋझै पनि संक्रमित छन् ?

यसको जवाफमा अमेरिकाको टप डाक्टर र महामारी विशेषज्ञ फहीम युनुसले जो अमेरिकाको युनिवर्सिटी अफ मेरिलैंडमा महामारी मामिलाको प्रमुख डाक्टर पनि हुन् ट्वीट गर्दै बताएका छन् कि कहिल्यै पनि कोभिड पोजिटिभ आएपछि दोश्रो पटक पीसीआर नगराउनुस् ।

यसभन्दा पहिले पनि उनले महामारी सम्बन्धमा मानिसहरुलाई सही जानकारी र चेतावनी दिंदै आएका छन् । गएको महिना उनले भनेका छन् कि ओमिक्रान भेरियन्टलाई हल्कामा नलिऔं, किनकी उनको अस्पतालमा सारा भेन्टिलेटर भरिएका छन् ।

भाइरसको मृत कणलाई पहिचान गरेको पीसीआर

आफ्नो हालैको ट्वीटमा फहीमले बताएका छन् कि प्रश्नः मलाई कोभिड भएको थियो । म १० दिन आइसोलेसनमा रहें तर दोश्रो पटक पनि पीसीआर टेस्ट पोजिटिभ आयो ।

अब के गर्ने ? उनले लेखेका छन्, बधाइ छ, तपाई कोभिडबाट रिकभर भैसक्नु भएको छ । पीसीआर टेस्ट भाइरसको मृत कणलाई पनि पहिचान गरिरहेको छ । आइसोलेसनलाई खतम गर्नुस् तपाई संक्रमित हुनुहुन्न । एक पटक कोभिड पोजिटिभ आएपछि कहिल्यै पनि दोश्रो पटक पीसीआर नगराउनुहोस् ।

शेयर गरे कोरोना पोजिटिभ हुने अनुभव

डाक्टर फहीम युनुसलाई हालै कोरोना भएको थियो अब उनी यसबाट ठीक भैसकेका छन् । ओमिक्रानबाट ठीक भएपछि उनले आफ्नो अनुभव शेयर गर्दै लेखेका छन् कि कसरी ओमिक्रान पोजिटिभ भएपछि उनले यसको मुकाबिला गरे र के के सावधानी अपनाएर चाँडै ठीक हुन मद्दत मिल्यो ।

पुरस्कार विजेता चिकित्सक डाक्टर फहीमले बताए कि उनलाई दुई हप्ता पहिला लक्षण देखिएको थियो र उनको रिपोर्ट पोजिटिभ आएको थियो । तर केही उपायहरुलाई ध्यानमा राखेर यसबाट ठीक हुन उनलाई मद्दत मिल्यो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन, उर्जामन्त्री श्रेष्ठ

काठमाडौं,७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त

बाढीपीडित शिविरको सुरक्षाप्रति सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताउनु भएको छ