जनताका मुद्धा छोडेर सभापतिको बचाउँमा रास्वपाका नेता तथा कार्यकर्ताको यो अभियान —

दमक, १० साउन । अहिले सबैभन्दा व्यस्त पार्टि कुनै छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टि नै छ । किनकी यसका नेता तथा कार्यकता देशभर सकृय भएर लागेका छन् । उनीहरुको सकृयता जनताको मुद्धा तथा सरोकारका विषयमा भन्दा पनि आफ्नो पार्टिका सभापति माथी राज्यले प्रतिसोध साधेको हो कि हैन भन्दै जनताको समर्थन बटुल्नकालागी हो । झापाको दमकमो चोक चोकमा समेत हरेकदिन रविको पक्षमा हस्ताक्षर चाहियोे भन्दै माई बजाइरहेका छन् । आह्वान गरिरहेका छन् ।

 

 

सदनको चौथो ठुलो दल हो राष्ट्रिय स्वतन्त्र पार्टि । अनी प्रतिपक्षको दोस्रो ठुलो दल ।यसले सदनमा जननताका मुद्धालाई शशक्त उठान गर्दै सरकारलाई घच्घचाएर जनताको आवाज बुलन्द पार्छ र सरकारलाई खवरदारी गर्न सक्छ भन्ने आम नागरिकको विस्वास र अपेक्षा छ । तर यो दल अहिले आफ्नो मुल उद्धेस्य र काम विर्सेजस्तै भएको छ । र लागीपरिको छ की अदालतले सजाय तोकेर जेलमा रहेका आफ्ना सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान चलाउन । देशव्यापी रुपमा आफ्ना नेता तथा कार्यकताहरुलाई परिचालन गर्दै राज्यले सभापति लामिछाने माथी प्रतिसोध साधेको हो भन्ने कुरा दर्साउन छेउवैमा आर्थीक सहयोगको क्यू आर कोड समेत राख्दै जनताको हस्ताक्षर संकलन गरिरहेको छ । नाम, ठेगाना, फोन नम्बर सहित उल्लेख गर्नु पर्ने व्यक्तिगत विवरण समेत राख्दै गरिएको यो हस्ताक्षर संकलन अभियानमा नागरिकहरुले पनि स्वस्फूर्त रुपमा साथ दिदै आएका छन् । दमक स्थित मुख्य चोक आकाशे पुलको छेवैमा शनिबार सञ्चालन गरिएको हस्ताक्षर अभियानमा सहभागी हुन आउनु भएका पुण्ड् प्रसाद प्रसाई आफु नेपाली काग्रेसको कार्यकता भएपनि रविमाथी राज्यले प्रतिसोध साधेको र यसको समर्थनमा आफुपनि हस्ताक्षर गर्न आएको प्रतिकृया दिनु भएको छ ।

 

 

रास्वपा दमकका सभापति तीर्थ लामिछाने पार्टि सभापतिमाथी राज्यको शक्ति र संयन्त्रले गरेको प्रतिसोध हो भन्ने कुराको ठहरलाई जनताके कसरी मुल्यांकन गर्छन भन्ने कुरा बुझ्न जनातामाझ आएको प्रतिकृया दिनु हुन्छ ।

यो हस्ताक्षर अभियानलाई कतिले रविप्रति जनताको क्रेज बढेको भनेर फुर्के प्रतिकृया दिइरहेका छन् भने यो हस्ताक्षर कानुनी राज्यको बर्खीलाप हो भन्दै आलोचना समेत गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु