स्नातक अध्ययनको प्रमुख गन्तव्य दमकको मोडल कलेज

दमक, २७ साउन । दमक ५ मा अबस्थित मोडेल क्याम्पस दमक,जहा पछिल्लो २ दशकदेखि शिक्षाको ज्योति छर्दै आईरहेको छ । माध्यमिक तहसम्मको अध्ययन गरिरहेको यस कलेजले अहिले स्नातकतहसम्मको अध्ययपन गराईरहेको छ । ४ बर्षे स्नातक तहका कार्यक्रममा ब्यबस्थापन बिबिएस,मानबिकी, (बिए) शिक्षा संकाय(बिएड) र ब्याचलर अफ कम्प्युटर अप्लिकेसन ( बिसिए) कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अनुभबी शिक्षक, अनुभबी नेतृत्वले सञ्चालन गरिरहेको यस क्याम्पस पछिल्लो समय स्नातक पढ्ने बिद्यार्थीहरुको उत्कृष्ट शैक्षिक गन्तब्य बनिरहेको छ । यहा अध्ययन गरिरहेका बिद्यार्थीहरु यहाको अध्ययन गर्ने शैक्षिणीक पद्धती, यहाको शान्त बाताबरणले पठनपाठन गर्न सहज भएको प्रतिक्रिय दिन्छन् । हालै बिसिए अर्न्तगत दोस्रो बर्षमा अध्यययनरत बिद्यार्थी सोनिका सुबेदी अहिलेको आधुनिक परिबेशमा प्राबिधिक बिषयको महत्व बढ्दै गएको र मोडल क्याम्पसमा त्यहि अनुरुपको शिक्षा प्रदान गर्ने भएकाले सिकाई प्रभाबकारी भईरहेको अनुभब सुनाउनु हुन्छ ।

 

बिबिएस दास्रो बर्षमा अध्यययनरत रिना बुढाथोकी कक्षा ११ र १२ मा पनि यसै क्याम्पसमा अध्ययन गर्नुहुन्थ्यो । क्याम्पसको बाताबरण र सिकाईले उहालाई स्नातक अध्ययन गर्ने प्रेरणा दियो । अहिले उहा दोस्रो बर्षमा अध्ययन गर्दै गर्दा काम समेत गर्दै आउनुभएको छ । उहाको अनुभबमा मोडेल क्याम्पस उत्कृष्ट शैक्षिक संस्था भएको बताउनुभयो ।

बिद्यार्थीहरुको अनुभबले नै यस क्याम्पसको शैक्षिक गन्तब्य कस्तो रहेछ भन्ने प्रष्टाइसकेको छ . । बिसिए कार्यक्रम यस क्याम्पसको अर्को बिशेषता हो, कक्षा १२ पछि पढ्न पाईने यस बिषय अध्ययन पश्चात बिद्यार्थीहरुले आईटीका क्षेत्रमा सरकारी र निजी क्षेत्रमा रोजगारी पाउने र बैदेशिक रोजगारीमा जादा पनि राम्रो अबसर पाउन सक्ने यस क्याम्पसका बिसिए कार्यक्रमका कोअर्डिनेटर आर के सिहंले जानकारी दिनुभयो ।

 

क्याम्पसले पढाईलाई शैदान्तिक ज्ञान मात्र नभई, ब्याबहारीक शिक्षाका लागि बिभिन्न सेमिनार, तालिमहरुमा सहभागि गराउदै आएको छ । यसैगरि पढाईलाई प्रयोगात्मक बनाउन, बिभिन्न क्षेत्रमा ईर्न्टनसीपको पनि ब्याबस्थापन गर्दै आएको छ । क्याम्पसले बिद्यार्थीहरुको सिर्जना र बृद्धि बिकासमा ध्यान दिदै अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्दै आएको यसका सञ्चालक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

 

त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन लिई २०६० सालमा बिबिएस कार्यक्रम सञ्चालन गरेको यस कलेजले २०६३ सालमा बिएड र २०६४ सालमा बिए कार्यक्रम सञ्चालनमा ल्याएको थियो । त्यसैगरि २०७५ सालमा बिसिए कार्यक्रम सञ्चालनमा ल्याएको यस क्याम्पसले आगामी विद्यार्थीहरुको सृजनशीलता समेत बढाउने कार्यक्रम ल्याउने योजना बनाको छ ।

 

उच्च संख्यामा बिद्यार्थी संख्या, उत्कृष्ट नतिजा र प्रतिभावान बिद्यार्थी उत्पादन गरिरहेको यस क्याम्पस स्नातक अध्यययनको उत्कृष्ट गन्तब्यको प्रमाणित गर्दै गईरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति