तीन तले रथ

दमकको रथ यात्राको तयारी कस्तो ?

बिभिन्न ठाउँबाट फूलकमा गुच्छाले स्वागत गर्दै, घर घरबाट रथमा अभिषेक गर्ने , रथको डोरीलाई छोए मात्रै पनि पुण्ड्य प्राप्त हुने विस्वासका साथ आईतबार दमकमा भव्य रथ यात्रा निकालिदै छ । रथ यात्राको सम्पूर्ण तयारी सकिएको छ ।

दमक, ३१ साउन । दमक ७ मा रहेको राधाकृष्ण मन्दिरको परिसरमा एउटा भव्य रथ श्रीङ्गरी रहिएको छ । काठै काठबाट बनेको तीन तला अग्लो यो रथलाई भदौ १ गते आईतबारकादिन दमक परिक्रमा गराइदैछ ।

 

 

दमकमा ५० हजार बढि भक्तजनहरुको सहभागीतामा भव्य उत्सवका साथ रथ यात्रा निकाल्ने तयारी भइरहेको छ ।

 

रथयात्रा मुल आयोजक समितीका सचीव प्रेम भट्टराईका अनुरा आईतबार दिउँसो २ बजे देखी राधाकृष्ण मन्दिरको प्राङ्गणबाट दमक बजार हुदै, चोक, तथा बिभिन्न स्थनमा परिक्रममा गर्ने गरीको रुट तयार गरिएको छ ।

 

 

बिभिन्न ठाउँबाट फूलकमा गुच्छाले स्वागत गर्दै, घर घरबाट रथमा अभिषेक गर्ने , रथको डोरीलाई छोए मात्रै पनि पुण्ड्य प्राप्त हुने विस्वासका साथ आईतबार दमकमा भव्य रथ यात्रा निकालिदै छ । रथ यात्राको सम्पूर्ण तयारी सकिएको छ ।

 

 

राधाकृष्ण मन्दिर व्यवस्थापन समितीकी अध्यक्ष रीता थापाका अनुसार रथ यात्रा सम्पन्न गर्न निर्माण गरिएका बिभिन्न समितीले आ आफ्‌नो जिम्मेवारी अनुसार काम गर्न सबै तयारी अवस्थामा भएको जानकारी दिनुभयो ।

शशस्त्र, नेपाल प्रहरी, दमक नगर प्रहरी सहित विभिन्न स्यंमसेवकहरुको भव्य सुरक्षाका बिच हुने रथयात्राको उज्यालो खवर र रेडियो किङ एफएमले विषेश सामाग्रीहरु प्रकाशन तथा प्रशारण समेत गर्ने छ ।

 

 

श्री कृष्ण भग्वानलाई समर्पित रथ यात्रा हिन्दू एंव प्रणामी मान्नेहरुको लागी प्रमुख धार्मिक परम्परा मध्ये एक हो । रथ यात्रा विशेष गरी कृष्ण जन्माष्टमीमा निकाल्ने गरिन्छ । दमकमा पनि हरेक वर्ष रथ यात्रा निकाल्ने गरिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु