तीजसँगै राजनीति

अनेमसंघको तीज : यस्तो देखियो दृष्य, नेताका भाषणमा कस्ता सन्देश ?

‘अनेम संघले सामाजीक रुपान्तरण र राजनैतिक परिवर्तनमा उल्लेख्य योगदान गरेको छ ।

दमक, ६ भदौ | महिलाका पीडा र वेदाना बोकेका गीत । अनी त्यही गीतमा महिलाहरुको छमछमी नृत्य । सबै सहभागी महिलाहरु राता सारी लागको राताम्मे दृष्य । सबैको मुहारमा खुसी र उमङ्ग । झापाको दमक स्थित एक पार्टि प्यालेसमा देखिएको यो दृष्य देखिएको थियो ।

परिवर्तनकालागी महिलाहरुले केके योगदान गर्नु पर्ने हो ? ती सबै योगदान र आफुहरुले गर्नुपर्ने दावित्व पुरा गर्न तयार रहेको यहाँ सहभागी महिलाहरुले गीत सङ्गीत मार्फत सन्देश दिएका थीए ।

 

झापाभरीबाट आएका महिला नेतृहरुको यहाँ उल्लेखय उपस्थिती रहेको थियो । यो माहोल जुराएको थियो अखिल नेपाल महिला संघ झापाले ।

 

 

महिला शशक्तिकरणकालागि र महिलाको अधिकार स्थापीत गर्नकालागी अनेमसंघले बिगतमा के गर्यो ? र अव अझै के गरिन बाँकी छ भन्नेबारेमा पनि बेला बेलामा राजनैतिक बिचार र सन्देश पनि दिइएको थियो ।

 

 

नेकपा एमालेको शशक्त जनवर्गीय संगठन रहेको यो संघको ७५ वर्षको इतिहाँस रहेको बताउँनु हुदै नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले भन्नु भयो ‘अनेम संघले सामाजीक रुपान्तरण र राजनैतिक परिवर्तनमा उल्लेख्य योगदान गरेको छ । इतिहाँसमा उर्जाशील बनेको यो यो संघ अहिले पनि सामाजीक रुपान्तरणमा उत्तीकै सकृय रहेको र यसमा लाग्ने नेतृहरुको भविष्यपनि उज्वल रहेको छ । ’

अनेम संघको केन्द्रिय उपाध्यक्ष मेनुका काफ्‌लेको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका बिभिन्न तहका महिला नेतृ तथा पार्टिका केन्द्र, प्रदेश, जील्ला र नगर स्तरका नेता एवं नेतृत्वहरुको उल्लेख्य उपस्थिती रहेको अनेम सघं झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालले जानकारी दिनुभयो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,