बुट्टावारी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

झापा, २० असोज। चार दिनअघि बिर्तामोड– ६ बुट्टावारीमा भएको बस दुर्घटनाका थप एकजना घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसंगै मृत्यु हुनेको संख्या ३ पुगेको छ । बस चालक मोरङ बिराटनगर महानगरपालिका वडा नं–२ बस्ने बर्ष–४५ का मुकुन्द बि.क.को बीएण्डसी अस्पतालमा उपचार भइरहेकोमा सोमबार दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

असोज १६ गते बिहान साढे ९ बजे बिर्तामोड –६ गिरीबन्धु टि–इस्टेट अगाडी पूर्वपश्चिम राजमार्गमा बिराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९(सगरमाथा यातायात) यात्रुबाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो