दमकको सिग्देल डिर्पाटमेण्ट स्टोर:तिहार पर्वलाई लक्षित गर्दै आफ्नो सम्पूर्ण सामानहरुमा विशेष अफर

सबै सामानको स्पष्ट मुल्य सुची, उत्पादन मिती समेत स्ष्ट राखीएकोले उपभोक्ताले निर्धक्क खरिद गर्न सक्ने

दमक, ३ कार्तिक । दमक ६मा रहेको सिग्देल डिर्पामेन्टल स्टोरले आउँदै गरेको तिहार पर्वलाई लक्षित गर्दै आफ्नो सम्पूर्ण सामानहरुमा विशेष अफर ल्याएको छ । सिग्देल डिार्पाटमेन्टल स्टोरमा दैनिक उपभोग्य वस्तुहरु देखि लिएर कस्मेटिक्स,किराना सामान, गिफट्स आईटम्स र लिहारमा घर सजावट गर्न चाहिने विभिन्न खालका झिलिमिली बत्ती र एलईडी लाईट्सहरु पनि सर्वसुलभ उपलब्ध छन् ।

 

सिग्देल डिर्पाटमेन्टल स्टोरका सबै वस्तुहरुमा खरिद मिति, यसको उपभोग योग्य मिती, सबै सामानमा मुल्य सुची स्पष्ट राखीएको हुनाले कोहि पनि उपभोक्ता ठगीन नसक्ने यसका सञ्चालक लोकनाथ सिग्देल बताउनु हुन्छ ।
अन्य पसलको तुलनामा हरेक सामान गुणस्तरीय र सुपथ मुल्यमा समेत पाइने भएकोले तिहारको किनमेलकालागी सिग्देल डिपार्टमेण्टलाई सम्झन उहाँले अनुरोध गर्नु भएको छ ।

 

सिग्देल डिर्पाटमेन्टल स्टोरले सबै ग्राहकहरुलाई आउँदै गरेको तिहार पर्वको हार्दिक सुभकामना व्यक्त गर्दै तिहार पर्वमा सस्तो र गुणस्तरीय वस्तुको किनमेलको अनुभवसगैँ मनाउन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,