पाँचथरमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दमक –८ बस्ने मोटरसाइकल चालक घाइते

पाँचथर,११ कार्तिक । आज मङगलबार बिहान १०ः४५ बजे पाँचथर फिदिम – २ जोरसाल बजारस्थित घुम्ती मोडमा धरानबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे.१ ज २६५३ नम्बरको सुमोले प्र. १–०२–०५४ प ३४३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दमक –८ बस्ने २५ वर्षीय पविन थापा घाइते भएको प्रहरीले जनाएको छ।

 

घाइतेलाई जिल्ला अस्पताल पाँचथर ल्याइ उपचार भइरहेको छ भने सुमो गाडी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही

दमकबाट लागूऔषध ब्राउनसुगरसहित एकजना सिटी सफारी चालक पक्राउ

दमक, ११ कात्तिक । झापाको दमकमा लागूऔषध ब्राउनसुगरसहित एकजना सिटी सफारी चालक पक्राउ परेको प्रहरीले जनाएको छ। हिजो सोमबार साँझ ७ बजे दमक वडा नं.९