ग्लोरी व्यूटी पार्लर एण्ड द व्युटी वल्ड सौन्दर्य सम्बन्धी पहिलो रोजाईको केन्द्र बन्दै


दमक,१९ मंसिर ।
दमक ६मा रहेको ग्लोरी व्यूटी पार्लर एण्ड द व्युटी वल्र्ड पछिल्लो समय सौन्दर्य सेवा र सौन्दर्य सम्बन्धी सम्पूर्ण प्रशिक्षण दुबैको लागी पहिलो रोजाईको केन्द« बन्दै गएको छ । सरल वातावरण, अनुभवी हात र उत्कृष्ट तालिमका कारण ग्लोरी व्यूटी पार्लर एण्ड द व्यूटी वल्र्ड दमक यो क्षेत्रमा भविष्य निर्माण गर्न चाहनेहरुको लागी पहिलो रोजाई बन्दै गएको छ ।

ग्लोरी व्यूटी पार्लर एण्ड द व्यूटी वल्र्ड दमकमा सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवाहरु एकै ठाउँमा पाईन्छ । सेवाका साथै, यसले दिने सौन्दर्यसम्बन्धी सम्पूर्ण तालिम कक्षा यहाँको मुख्य आर्कषण हो । यहाँ तालिम लिन आउने विद्यार्थीहरुलाई मैत्रीपूर्ण वातावरणमा अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण गराउने र अभ्यासमा बढी ध्यान दिईने भएकाले यहाँ तालिम लिनेहरु छिट्टै काम गर्न सक्षम बन्ने गरेका छन् ।

ग्लोरी व्युटी पार्लर एण्ड द व्युटी व्लर्ड दमकमा सौन्दर्य सम्बन्धी तालिम लिदै गर्नुभएकी दमन्ता आचार्यका अनुसार अरु ठाउँमा भन्दा ग्लोरी व्युटी पार्लरमा सर्वशुलभ मुल्यमा एकदमै राम्रो तालिम दिईन्छ र अब यहाँबाट सिप सिकिसकेर भने आफू आफ्नै पार्लर खोलेर सञ्चालन गर्न सक्ने गरीको सक्षम बन्न सक्छु भन्ने विश्वास छ उहाँको ।

त्यस्तै, दमक २ की दिक्षा निरौला पनि यहाँ सिकेको सिपलाई उपयोग गर्दै आफ्नै देशमा केही गर्ने भन्ने सोचका साथ यहीँ आफ्नै पार्लर सञ्चालन गर्ने बताउनुहुन्छ ।

ग्लोरी व्युटी पार्लरले बिहेको सिजनलाई लक्ष्य गर्दै अहिले पार्लरमा विभिन्न सेवामा ५० प्रतिशत सम्मको छुट पनि उपलब्ध गराएको बताउनुहुन्छ पार्लरकी सञ्चालीका गिता लिम्बु ।

ग्लोरीले दिने सेवा र तालिमका कारण दमकमा सौन्दर्य सेवा र प्रशिक्षणको उत्कृष्ट स्थान बन्दै गएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,