दमक उद्योग वाणिज्यले गर्यो सम्मान , मनोनीत सदस्यको शपथ समेत सम्पन्न

दमक, ६ जेठ । दमक उद्योग वाणिज्य संघले संघका पुर्व अध्यक्ष गोकुल श्रेष्ठलाई सम्मान गरेक छ । उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित भएको भन्दै सम्मान गरिएको हो । स्थानीय स्तरका उद्योगी व्यवसायीका समस्यालाई केन्द्र मार्फत ससक्त उठान गरि राज्यका निकायलाई ढकढकाउदै व्यापारीको पिडामा मल्हम बन्न सुभकामना व्यक्त गरिएको छ ।

सो अबसरमा उहाँले व्यापारीका समस्या र एजेन्डालाई पालिका स्तरका संघ मार्फत सुझाब संकलन गरि अर्थमन्त्रालय तथा अन्य बिभागीय मन्त्रालयमा पठाउने काम भएको बताउनु भयो ।

अहिले व्यापारीहरु समस्यामा रहेका छन । व्यापार मन्दी छ । यसको निराकरण राज्यले नितिगत निर्णय गर्दै अघि बढ्न पर्नेमा सुझाब दिइएको छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष ऋशिराज तिम्सिनाले वर्तमान सरकारले व्यापारीका यी पीडा र समस्यालाई संवोधन गर्न पर्नेमा जोड दिनुभयो ।

सो अबसरमा दुई जना मनोनित कार्यसमिती सदस्यहरुलाई सपथ ग्रहण समेत गराईएको थियो । मनोनीत गरिएका सदस्यहरु गोभिन्द सेनेहाङ र सिमा अग्रवाललाइ अध्यक्ष गोपाल गुरागाईले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा संघला पुर्व अध्यक्ष बिजय बरालले संघको नाममा रहेको इलम प्रशिक्षण केन्द्रको जमिनलाई प्रयोगमा ल्याउन सुझाब समेत दिनुभएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय