वराहक्षेत्र – ६ मा बिपन्न परिबारको आर्थिक उर्पाजनकालागि सुङ्गुरको पाठो बितरण

 

 

 

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं ६ ले वडामा रहेका आर्थिक रुपले अती बिपन्न परिबारलाई सुङ्गरको पाठो प्रदान गरेको छ । आर्थिक बर्ष २०८७/०८९ को बजेटबाट अती बिपन्न परिबारको आर्थिक उपार्जनकालागि सुङ्गुरको ५१ परिबारलाई एउटको दरले पाठो प्रदान गरिएको वडा सदस्य दुर्गादेबि खरेलले बताइन् ।

बुधबार जनप्रतिनिधि र कर्मचारीको टोलीले वडाको जलपाई चोकमा पुरेर सुङ्गुरको पाठो बितरण गरेको वडाध्यक्ष उद्बवप्रसाद पोखरेलले बताए । बिपन्न परिबारको आर्तिक उपार्जन र आय आर्जनको स्रोत देखाउने उदेश्यले वडाको २ लाख बजेटबाट सुङ्गुरको पाठो बितरण गरिएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।