राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं , असोज १५। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं क्लाइमेट विक २०२६ शुक्रबारदेखि सुरु हुँदै, परराष्ट्रमन्त्री खनालले उद्घाटन गर्ने

काठमाडौं , असोज १५। जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित काठमाडौं क्लाइमेट विक २०२६ आयोजना हुने भएको छ ।‘जलवायु

भैरहवा नाकाबाट साढे २ करोडको अवैध सुनसहित काठमाडौंकी महिला पक्राउ

भैरहवा , असोज १५। भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाको साथबाट सशस्त्र प्रहरीले एक किलो सुन बरामद गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट

नेपालीको नाममा फर्म, पसलमा चिनियाँ मालिक : विराटनगरमा फेरि अर्को अवैध व्यापार फेला

विराटनगर, असोज १५ । नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरेर कारोबार भने चिनियाँ नागरिकले गरिरहेको घटना विराटनगरमा लगातार फेला परिरहेको छ।विराटनगर महानगरपालिका–२ मा रहेको

जलवायुजन्य क्षतिबापत ‘हानि तथा नोक्सानी कोष’बाट नेपालले छिट्टै राहत पाउने

काठमाडौँ , असोज १५। जलवायु परिवर्तन र यसको असरका कारण भएको ठुलो क्षतिबापतको सहयोग नेपालले तत्कालै पाउने भएको छ । गत भदौ १० गते रसुवाको

कोशीमा मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गते हुने

विराटनगर । १५ असोज |  कोशी प्रदेश सरकारले मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गते आयोजना गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको

दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न साइबर ब्युरोले पायो अनुमति

काठमाडौँ , असोज १५। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप