आफ्नै युट्युब च्यानलमार्फत विगतका दिनहरु सम्झदैँ निरुता

niruta

कुनै समयकी सर्वाधिक हिट नायिका निरुता सिंह यतिबेला मुम्बईमा छिन् । लकडाउनका कारण उनीपनि परिवारसँग समय बिताइरहेकी छिन् । निरुताको क्रेज पहिलेजस्तो नेपाली सिनेमामा अहिले छैन ।

हुन त उनी ८ बर्ष नेपाली चलचित्र क्षेत्रबाट टाढा रहिन् । जसका कारण पनि उनको लोकप्रियता घटेको हुनसक्छ । यस्तै अहिले लकडाउनको समयमा निरुता आफ्नै युट्युब च्यानलबाट आफ्ना विगतका भिडियोहरु सार्वजनिक गरिरहेकी छिन् ।

निरुताको युट्युब च्यानलमा उनले विगतमा काम गरेका चलचित्रको छायांकनका विभिन्न दृश्यहरु हेर्न सकिन्छ ।

छायांकनको समयका पर्दा पछाडिका दृश्य समावेश गर्दै निरुताले दर्शकलाई आफूसँग जोड्ने प्रयास गरेकी छिन् ।

साथै, निरुताले घरमै रहन र सुरक्षित रहन पनि अपिल गरिरहेकी छिन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन