बलिउडका यी अभिनेत्री, जसले विवाहमा लगाएका थिए यतिधेरै महंगा गहना

३० बैशाख २०७७, काठमाडौँ

बलिउडमा केही यस्ता नायिकाहरु छन्, जसलाई निकै महंगा गहना लगाउन मनपर्छ । त्यसैले उनीहरुको गहनाको पनि चर्चा भैरहेको हुन्छ ।

बलिउडका निकै चर्चित नायिकाहरु दिपिका पादुकोण र प्रियंका चोपडाले आफ्नो विवाह निकै धुमधामसँग गरे । उनीहरुले आफ्नो विवाहमा निकै महंगो गहना पनि लगाए ।

भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले विवाहको समयमा २० लाख भारुको मंगलसुत्र लगाएकी थिइन् ।

महङ्गा गहना लगाउनमा प्रियंका पनि अगाडि छिन् । मिडिया रिपोर्टका अुनसार उनले आफ्नो ब्याचलर पार्टीमा १० करोड भारुको गहना लगाएकी थिइन् । त्यसैगरी, उनले विवाहको समयमा हरेक रितीरिवाजमा फरक फरक गहना लगाएकी थिइन् । जुन निकै महङ्गा थिए ।

सोनम कपूरको पनि इन्गेजमेन्टको औंठीको मूल्य ९० लाख भारु रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।