दमकको अर्नाखाडीमा भिषण आगलागि

 

 

 

झापाको दमक नगरपालिका – ४ अर्नाखाडीका जीतबहादुर धिमालको घरमा अहिले केहीबेर अघि आगलागी भएको छ ।

विद्युत चुहावट हुँदा अहिले दिउँसो आगलागी भएको जनाएको छ । आगो निभाउन दमक नगरपालिका र आसपासका पालिकाका दमकल त्यहाँ पुगेका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन।

Share: