सात जनाद्वारा दावी प्रस्तुत

भावी मुख्यमन्त्रीका रुपमा चर्चा भएका कार्कीको नाम सर्बसम्मत सिफारिस भएन

hikmat-karki

दमक/
नेकपा एमालेले आगामी मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा झापा ५ (क) प्रदेश क्षेत्रबाट ७ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय समितिको बैठकले स्थायी कमिटी सदस्य हिक्मत कार्कीसहित ७ जनाको नाम सिफारिस भएको हो ।

क्षेत्रीय संयोजक तुलसी कार्कीका अनुसार कार्कीसहित मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेलको सिफारिस गरिएको छ ।

स्थायी कमिटी सदस्य कार्कीको क्षेत्रमा सर्वसम्मत नभएको हो । कार्कीलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित