डेङ्गुले शहरमा बढी असर

शहर बजारमा डेङ्गु किन बढिरहेको छ ? डा. कट्टेललाई केहि फरक प्रश्न( भिडियो अन्तरवार्ता)

दमक/
पछिल्लो समय नेपालमा लामखुट्टेबाट सर्ने रोग डेङगुका संक्रमितहरु बढिरहेका छन् ।

यस प्रकारको संक्रमण गाउँघर तीर भन्दा पनि शहर र बजार क्षेत्रमा बढी मात्रामा देखिएको छ ।

शहर बजारकै पनि अझ उच्च घरानमा बस्नेहरुमा बढि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टले देखाउँछ ।

यसरी शहर बजारको त्यो पनि उच्च घरानमा डेङ्गुको जोखिम किन बढिरहेको हो भनेर उज्यालो खवरले आम्दा अस्पताल दमकका इमरजेन्सि इन्चार्ज डा. शिखर कट्टेलसँग कफि टक गरेको छ ।

प्रस्तुत छ डा. कट्टेलसँगको भिडियो कुराकानी

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा