पहिरोका कारण चतारा बराह सडकखण्ड अवरुद्ध

 

 

 

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ । पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ ।

पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share: