बाहुनडागिका पुर्वप्रधानपञ्च डिल्लीराम कट्टेलको नाममा प्रतिस्ठान बन्ने, अध्यक्षमा राम कट्टेल

दमक
झापाको पुर्वी उत्तर क्षेत्रमा चिरपरिचित ब्यक्तिको नाम हो डिल्लीराम कट्टेल ।

बि स १९७३ सालमा सोलुखुम्बुको नेचा स्थित बेतघारी गाउमा जन्मनु भएका कट्टेल बसाइ सरेर आउने क्रममा झापा झर्नु भएको थियो ।
सोलुखुम्बुमा रहादा देखि नै सामाजिक रुप्मा सकृय हुने उहाँ झापा झरे पछी आफ्नो सेवाको कामलाई निरन्तरता दिनु भयो ।

सामाजिक तथा राजनीति रुपमा स्थापित कट्टेलको सम्झनामा झापामा रहेका कट्टहरुले प्रतिस्ठान बनाउने निर्णय गरेका छन ।

सोमबार कट्टेल परिवारले एक कार्यक्रमको आयोजना गरेर डिल्लीराम कट्टेल स्मृति प्रतिस्ठान बनाउने घोषणा नै गरे ।
सो घोषणाले बाहुनडागिकै राजनीतिकर्मी राम कट्टेलको अध्यक्षतामा प्रतिस्ठानको तदर्थ समिति बनाएको छ ।
सो समितिको उपाध्यक्ष , सचिव , कोषाध्यक्ष , पदाधिकारी सहित चौध सदस्य चयन गरिएको छ । जस्को पदाधिकारीमा क्रमशः लिला कुमार कट्टेल, डाक्टर सिखर कट्टेल र सांगिता कट्टेल उप्रेतीलाई चयन गरिएको छ ।

प्रतिस्ठानका नाममा विभिन्न सामाजिक, मानवीय तथा अन्य विविध कार्यक्रम गरिने सचिव डा. कट्टेलले उज्यालो खबरलाई जानकारी दिनु भयो ।

यसले मानिसहरूलाई कामलाई फरक तरिकाले हेर्न पनि मद्दत गर्नेछ। Slotogate प्लेटफर्म भने
जुन अनलाइन उद्योगमा बजार नेता हो। प्लेटफर्मलाई ठूलो संख्यामा अनलाइन क्यासिनोहरू द्वारा प्रतिनिधित्व गरिएको छ जहाँ तपाईं बनाउन सक्नुहुन्छ deposit with paypal casino

Share:

Facebook
Twitter
Email
WhatsApp