‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि दुबई उडे पूजा र आकाश

pooja-and-aakash

आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका रहेको चलचित्र सम्हालिन्छ कहिले मन को छायांकन २ बर्ष अघि लण्डन र नेपालका केही रमणीय स्थानमा गरिएको थियो । तर चलचित्रको छायांकन सकिएको थियो ।

हालैमात्र यो चलचित्रको केही दृश्य र गीतको छायांकनका लागि नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, सोनम तोप्देन, निर्देशक सुदर्शन थापा, कोरियोग्राफर कविराज गहतराज लगायतको टोली दुबई पुगेको छ । चलचित्रको करिब २ सातासम्म दुबइका विभिन्न स्थानमा छायांकन हुने नायिका पूजा शर्माले बताइन् ।

चलचित्रको छायांकन सकिने बित्तिकै अन्य काम पनि सकेर चलचित्र अब छिट्टै दर्शकमाझ ल्याउने नायिका पूजा शर्माले बताएकी छिन् । यो चलचित्र भदौमा प्रदर्शनमा आउने बताइएको थियो । तर कोरोनाका कारण तोकेको सममया चलचित्र प्रदर्शनम आउन सकेन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।