जथाभावी औषधि नखान चिकित्सकको सुझाव

कोभिड संक्रमण भएकालाई चिसोमा थप जोखिम

 

बढ्दो चिसोसँगै जनजीवन प्रभावित हुन थालेको चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन्

खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा दीर्घरोगीहरू चिसोबाट बढी प्रभावित भइरहेका छन् यस्तै, कोभिड संक्रमणका कारण गम्भीर बनेका वयस्कहरूमा समेत चिसोले चाँडै थप समस्या बढाउने जोखिम पनि

कोभिड संक्रमणको अर्को लहरको जोखिम बढेको मौसमका कारणसमेत स्वास्थ्यमा समस्या देखिन थालेकाले विशेष ध्यान दिन आवश्यक चिसोले विशेषगरी रुघाखोकी, ज्वरो, निमोनियाजस्ता समस्या पार्ने गर्छ यसबाहेक दम, बाथ अन्य दीर्घरोगीलाई पनि चिसो घातक हुन्छ

उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीमा मांसपेशीको दुखाइ अत्यधिक कमजोरीपन देखिएको त्यसैले चिसोबाट बच्न सावधानी अपनाउनुको विकल्प छैन

जथाभावी औषधि नखान चिकित्सकको सुझाव

स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या जस्तैज्वरो, रुघाखोकी, झाडापखाला, श्वासप्रश्वासमा समस्या, शरीर दुखाइ, निमोनिया दमको समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न डाक्टर मिलन खड्काको सुझाव आफैँले जथाभावी औषधि सेवन भने गर्नुहुँदैन

चिसोबाट बच्नको लागि सबै भन्दा पहिला शरीर पूरै ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउनु पर्छ चिसोमा वृद्धवृद्धा, बालबालिका दीर्घरोगीहरू सकेसम्म अत्यधिक चिसो हुने स्थानमा जानु हुँदैन

चिसोबाट बच्न आगो, हिटर बालेर कोठा बन्द गर्दा ज्यान जाने घटना पनि बढिरहेका छन् तसर्थ, कोठा न्यानो बनाउँदा भेन्टिलेसनको व्यवस्था गर्न छुटाउनु हुँदैन कोठामा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्नुपर्छ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा