साङ्गतिक कार्यक्रममै सिमित स्वाद चखाउने कार्यक्रम

स्वाद नचखाउँदै सकियो ‘दमक फूड फेस्टिवल’ दमक उद्योग वाणिज्य सघं र जातिय संगठन प्रति आयोजकको गुनासो

 

दमक/
‘फूड फेस्टिवल’ भन्ने वित्तिकै सबैको मनसपटलमा आउँछ परिकारको स्वाद चाख्न पाउँने उत्सव । यसका अगाडी वा पछाडी कुनै ठाउँको नाम जोडियो भने त्यो ठाउँको पहिचान झल्काउने स्वाद पनि चाख्न पाइन्छ होला भन्ने कुरा सबैले अनुमान गर्न सक्छन् । तर झापाको दमकमा भने पर्याप्त स्वादनै चाख्न नपाउँदै ‘दमक फूड फेस्टिवल’ सकियो ।

गत फागुन ११ गते देखी १९ सम्म चलेको ‘दमक फूड फेस्टिवल’मा व्यवसायीक स्टल राख्नकालागि भनेर ३५ वटा स्टल तयार पारिएको थियो । तर यी स्टलहरु चार वटा होटलहरुले मात्रै आफ्ना परिकार राखेको स्टल संयोजक गणेश अधिकारीले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

‘ यो पटक के कारणले हो हामीले पर्याप्त स्टल भाडामा लगाउँनै सकेनौ , जनताजातीहरुको परिकार राख्नकालागि भनेर हामीले निशुल्क आह्वान पनि गर्यो तर पनि आएनन् ।’अधिकारीले भन्नु भयो सायद हामी यो पटक ‘फेल भयो क्यार’

निशुल्क स्टलको प्रबन्ध गरेपनि यहाँ कुनै पनि जातीय परिकार चाख्न पाइएन । दमकमा धिमाल जाती प्रथम नागरिक हो । तर यो पटक धिमालका परिकार पनि चाख्न नपाइ महोत्सव सकियो ।

यस भन्दा अघी हुने गरेका महोत्सवमा धिमाल, राई, लिम्बु, तथा अन्य जातका जातीय परिकारहरुले छुट्टा छुट्टै स्टलमा परिकार बेच्ने गरेपनि यो पटक भने त्यस्तो देखिएन ।

दमक उद्योग वाणिज्य सघंले पनि यस पटक ‘दमक फूड फेस्टिवल’मा सहयोग नगरेको आरोप होटल व्यवसायी सघं दमकका अध्यक्ष योगराज दंगालले लगाउनु भयो । ‘पालो सबैको आउँछ , सहकार्यकालागि सबै चाहिन्छ तर यो पटक दमक उद्योग वाणिज्य सघंले देखाएको व्यवहारले हाम्रो मन दुखेको छ । ’दंगालले भन्नु भयो । जातीय सघं सस्थाहरुलाई पनि पटक पटक निशुल्क स्टल राख्न आउनुुुस भन्दा समेत नआएकोमा पनि उहाँले आक्रोस पोख्नु भयो ।

फेस्टिवलमा विभिन्न साङ्गतिक कार्यक्रम भएका थीए । त्यहि कार्यक्रम हेर्न बेलुका दर्शक पुगेपनि फुड फेस्टिवलमा स्वाद चाख्नै जाने भने अत्यन्तै न्यून मात्रै अवलोकनकर्ता पुगेका थीए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु