उज्यालो शिक्षा

‘माटो चिन्ने शिक्षा दिउँ विदेश बनाउन होईन देश बनाउने जनशक्ति उत्पादन हुने छन् ’(भिडियोमा हेरौ)

 

दमक/
नेपालका भिर पाखा, लेक बेशी , हिमाल , पहाड, तराई जताततै जमिनहरु बाँझै हुने क्रम बढिरहेको छ । आफ्नो जमिन छोडेर केहि हजार कमाउन परदेशीन बाध्य यूवाहरुलाई छोडेको जमिनबाट हजार मात्रै नभएर लाख कमाउन सकिन्छ भन्ने कुराको सिप सिकाउने अभियन थालेको झापाको कमल स्थित दुर्गादृवि सामुदायिक विकास केन्द्रका अध्यक्ष इस्वर कार्की बताउनु हुन्छ ।

‘हामी यो खण्डहरु भूमिलाई उर्वर बनाउन के गर्नु पर्छ र यो बाट देशको समृद्धि कसरी हुन सक्छ भन्ने तौल तरिका नयाँ पुस्तालाई बुझाउन चाहन्छौ ’ कार्कीले उज्यालो खवरको उज्यालो शिक्षामा कुराकानी गर्दै भन्नु भयो कृषिप्रधान देशमा अधिकांश खेत बारी बाझो , यो भन्दा ठुलो बिडम्बना के हुन सक्ला ?

कार्कीको भिडियो यहाँ राखीएको छ ।

यहि विकास केन्द्रमा प्राध्यापन गराइरहनु भएकी शोभा बस्नेत भन्नु हुन्छ ‘ देशको माटो चिन्न र बुझ्न सक्ने गरिको शिक्षा विकास हुन सकेन । देशमै बसेर उत्पादन गर्नु पर्छ भन्ने भावनामा ह्रास आउने थाल्यो । यसले हामीमा परनिर्भता हरेक दिन बढाइरहेको छ ।देशको यो समस्यालाई हाम्रो तहबाट भएपनि थोरै मद्यत गर्ने अभियानमा छौ ’

बस्नेतले उज्यालो खवरको उज्यालो शिक्षा कार्यक्रममा गरेको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर