उज्यालो

यूके को सुख त्यागेर जनताको प्रतिनिधी बन्नु भएका डम्बर बहादुर(भिडियोमा हेरौ)

 

दमक/
मोरङको उत्तरी तर्फ पर्छ लेटाङ नगरपालिका । यो नगरको बजार क्षेत्रमै पर्ने वडा हो वडा नं ३ ।

यो वडाको नेतृत्व गरिरहनु भएका वडाध्यक्षको नाम हो डम्बर बहादुर राई ।

उहाँको पारिवारिक पृष्ठभूमि सर्वसाधरणको भन्दा फरक छ ।

उहाँका पारिवारका अधिकांश सदस्यहरु यूकेमा हुनुहुन्छ । सबै आफन्त यूकेमा बसोबास गर्ने डम्बर बहादुर भने उतातर्फ जानु भएन ।

‘ म मात्रै खुसी भएर भयो त ? मसँगैका मेरा साथी , मेरा छिमेकी, मेरा वडाबासि सबैमा खुसी ल्याउन सकिएन भने म मान्छे हुनुको के अर्थ रह्यो र ?’

उज्यालो खवरसँग कुराकानी गर्दै वडाध्यक्ष राई भन्नु हुन्छ ‘यहाँ स-साना समस्या छन्, तीनै समस्यमा यहाँका बासिन्दाहरु रुमलिरहेका छन् ।

म ती समस्यालाई दिगो रुपमा समाधान गर्दै सहज जीवन यापन गर्ने गरिको अवस्था बनाउन वडाध्यक्ष भएको हु ।’

राईसँगको भिडियो संवादलाई तलको लिंकमा राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग