उज्यालो

मेरो सम्पूर्ण जीवन ‘पहिचानकालागि’ रेशम चौधरी (भिडियोमा हेरौ)

दमक/
नागरिक उन्मुक्ति पार्टि(एकिकृत)को नागरिक लिम्बुवान प्रान्तीय समितीको ऐतिहासिक प्रथम सम्मेलन दमकमा सम्पन्न भएको छ ।

पार्टिका सस्थपक अध्यक्ष रेशम चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशको नामारकणको विरोध तथा पूःन नामाकरण हुनु पर्ने एजेण्डालाई जोडतोडका साथ उठान गरिएको थियो ।

‘मेरो सम्पूर्ण जीवन पहिचानकै लागि सपर्मीत गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथी चौधरीले आफ्नो सम्पत्ती भनेको नै यहिनै रहेको बताउनु भयो ।

देशको सिमाना रक्षक, देशको अस्तित्व जोगाउने सन्दर्भमा सबैभन्दा पहिला यीनै मुलबासी आउने तर यीनै मुलबासीको अधिकार दिने बेलामा भने सरकारी संयन्त्रले लालची देखाएको उहाको भनाई छ ।

उहाँले पहिचानका बारेमा बोलेको भिडियोलाई यहाँ राखीएको छ ।

Resham Chaudhary का पहिचान बारेका रसिला कुरा – YouTube

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग