प्रश्न,पहिचानको आन्दोलन कहिलो सम्म ? जवाफ, प्राप्ती नभए सम्म (भिडियो संवाद)

 

दमक/
देशव्यापी रुपमा अहिले आफ्नो पहिचान स्थापीत गर्न भन्दै आन्दोलन छ । कोशी प्रदेशमा प्रदेशको नाममा पहिचान भएन भनेर यसको परिमार्जनकालागि आन्दोलन चलिरहेको छ भने काठमाडौ लगायतका क्षेत्रमा आफ्नो सस्कृतिका विरुद्धमा धावा बोलेको भन्दै तामाङ र मगरहरुले आन्दोलन गरिरहेका छन् ।

 

पहिचान प्राप्तीका लागि भएको यो आन्दोलन कहिले देखी सुरु भयो र यसको अन्त्य कहिले हुन्छ ? प्रश्न सामान्य लाग्न सक्छ तर यसको जवाफ निकै फराकिलो र फैलावट छ ।

समाजशास्त्री डा. कृष्ण भट्टचनसँग उज्यालो खवरले पहिचान, यसकालागि भएका आन्दोलन र दिएको उपलब्धीका बारेमा अन्तरङ्ग कुराकान गरेको छ ।

सो कुराकानीको भिडियो यहाँ राखीएको छ ।

पहिचानकोआन्दोलन कहिले सम्म ? डा. कृष्ण भट्टचन|| Dr Krishna Bhattachan – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग